कार्यरत अस्थायी शिक्षकहरुले मात्र प्रतिस्पर्धा गर्ने परीक्षाको परीक्षा मिति ताेकिएको सुचना
शिक्षक सेवा आयोगद्वारा कार्यरत अस्थायी शिक्षकहरुले मात्र प्रतिस्पर्धा गर्ने परीक्षाको परीक्षा मिति निम्नमाध्यमिक तथा माध्यमिक तहको लागि २०७५।०३।२९ गते दिउसो १३ः३० वजेदेखि र प्राथमिक तहको लागि २०७५।०३।३० गते दिउसो १३ः३० वजेदेखि सञ्चालन हुने गरी तोकिएको छ ।