प्राथमिकत तह तृतीय श्रेणी खुला तर्फको विज्ञापन
शिक्षक सेवा आयोगद्वारा प्राथमिक शिक्षक तृतीय श्रेणी खुला तर्फको विज्ञापन प्रकाशित गरिएको छ । उक्त विज्ञापन आयोगको वेवसाइट www.tsc.gov.np डाउनलोड वटन भित्रको सूचना विज्ञापनमा क्लिक गरी डाउनलोड गर्न सकिनेछ । Download