सुचना / बिज्ञापन
शिक्षक सेवा आयोगको बढुवा सम्बन्धी सूचना

शिक्षक सेवा आयोग नियमावली, २०५७ संशोधन सहित को नियम २८ बमोजिम प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको शिक्षकको प्रथम र द्वितीय श्रेणीका रिक्त पदहरु मध्ये ७५ प्रतिशत कार्यसम्पादन मुल्याङकनको आधारमा र २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा बढुवाद्वारा पुर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरिएको छ । सो सम्बन्धि विस्तृत विवरण आयोगको वेभसाइट www.tsc.gov.np को डाउनलोड बटन भित्र सुचना तथा विज्ञापनमा क्लिक गरी डाउनलोड गर्न सक्नु हुनेछ ।
Download